सिटिजन लाइफले नाफा बढायो, गत आवमा ३९ करोड ८ लाख रुपियाँ कमायो
corporatenepal.com · Fri Aug 14 07:53:19 GMT 2026

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले ३९ करोड ८ लाख रुपियाँ खुद नाफा कमाएको छ ।
कमपनीले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरी उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)