जलवायु सूचनाको डिजिटलाइज्ड गर्ने काम भइरहेको छ -मन्त्री गीता चौधरी
kendrabindu.com · Fri Aug 14 08:03:03 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु सूचनाको डिजिटलाइजेसन र पहुँचमा मन्त्रालयको ध्यान केन्द्रीत रहेको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरलिे जलवायुसम्बन्धी सूचना, तथ्याङ्क र पूर्वानुमानहरूलाई समुदाय तथा युवाहरूले सजिलै बुझ्न सक्ने बनाउन सोसल मिडियामार्फत सार्वजनिक गर्ने र सबै माध्यमलाई डिजिटलाइज गर्ने काम भइरहेको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)