गरिबको चुलो निभ्दै, पहुँचवालाको सिलिन्डर भरिँदै
corporatenepal.com · Fri Aug 14 07:57:21 GMT 2026

शकुन्तला नायक
घरको चुलो बाल्न प्रयोग हुने एलपी ग्यास अहिले कुनै विलासिताको वस्तु होइन, आम नागरिकको दैनिक जीवनसँग जोडिएको अत्यावश्यक इन्धन हो। तर पछिल्लो समय बजारमा देखिएको ग्यास अभावले सर्वसाधारणको दैनिकी नै प्रभावित बनाएको छ। एउटा सिलिन्डर ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने, लामो समय प्रतीक्षा गरेपछि पनि ग्यास नपाउने र रित्तो हात घर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)