गृह सचिव र आईजीपीमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्री असन्तुष्ट
himalpress.com · Fri Aug 14 08:01:59 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले सार्वजनिक लेखा समितिमा गृह सचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा सार्वजनिक लेखा समितिमा गृह सचिव र आईजीपीमाथि भएको व्यवहारप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)