सुकुमवासी वस्ती हटेपछि रोकिएको हो ‘टिका’ को छायांकन ?
kalakarmi.com · Fri Aug 14 07:41:32 GMT 2026

काठमाडौं– दुई महिनाअघि कास्की जिल्लाको पामेबाट फिल्म ‘टिका’ को छायांकन प्रारम्भ गरिएको थियो ।
४० दिनको सेडुयल्सहित फ्लोरमा गएको यो फिल्म कास्कीमा ३० दिन तथा केहि दृश्यांकन काठमाडौं लगायतका ठाउँमा हुने योजना रहेको थियो । यद्यपि, अहिले यो फिल्मको छायांकन रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)