सरकारले ल्यायो छुट्टै ‘औद्योगिक सुरक्षा बल’ सहितको रणनीति
ratopati.com · Fri Aug 14 08:05:33 GMT 2026

काठमाडौँ । निरन्तरको राजनीतिक अस्थिरता, बन्द, हडताल र असुरक्षाका कारण लगानीको वातावरण बिग्रिएपछि सरकारले कडा सुरक्षा नीतिसहितको नयाँ रणनीति कार्यान्वयनमा ल्याएको छ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ स्वीकृत गरेको हो। शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर ६० मा समावेश यो रणनीतिले उद्योगी व्यवसायीलाई भौतिक सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउँदै निर्बाध व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)