जलवायु पारदर्शितामा समान धारणा बनाउन युवा सम्मेलन
nagariknews.nagariknetwork.com · Fri Aug 14 08:02:49 GMT 2026

जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित तीन दिने युवा सम्मेलन आजदेखि यहाँ सुरु भएको छ।
जलवायु परिवर्तनसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले आयोजित ‘लोकल कन्फरेन्स अफ युथ नेपाल २०२६’मा सातवटै प्रदेशका एक सय ८० भन्दा बढी युवाको सहभागिता छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)