तस्बिरमा हेर्नुहोस् देउवा–शेखर समूहको राष्ट्रिय भेला
ratopati.com · Fri Aug 14 08:07:42 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला समूह) को राष्ट्रिय भेला राजधानीमा सुरु भएको छ ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला सुरु भएको हो । भेलालाई पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)