सभामुख अर्याल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता हुँदै, के छ विषय ?
baahrakhari.com · Fri Aug 14 08:08:13 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा सभामुख डीपी अर्याल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता हुने भएको छ ।
दिउँसो ३ बजे आईजीपी कार्की र सभामुख अर्यालबीच हुने भेटमा समिति बैठकमा उठेका प्रश्न र मर्यादाका विषयमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)