मिराकलमा देउवा समूहको राष्ट्रिय भेला, सानेपामा गगन समूहको कार्यसमिति बैठक
kendrabindu.com · Fri Aug 14 08:11:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र विशेष महाधिवेशनको वैधानिकतालाई लिएर विवाद चर्किएका बेला देउवा–शेखर समूह र गगन थापा नेतृत्वको समूहले शुक्रबार काठमाडौंमा छुट्टाछुट्टै राजनीतिक गतिविधि गरेका छन् ।
काठमाडौंको मिराकल पार्टी प्यालेसमा निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा नेता डा. शेखर कोइराला पक्षधरको ‘राष्ट्रिय भेला’ सुरु भएको छ भने ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)