एग्री केयरले आईपीओ निष्काशन गर्ने, संस्थागत परामर्शकर्ता नेपाल लाइफ क्यापिटल नियुक्त
corporatenepal.com · Fri Aug 14 08:08:56 GMT 2026

काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यवसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन (IPO) गर्ने तयारीलाई अघि बढाउने उद्देश्यले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग Corporate Advisory Services सम्बन्धी सम्झौता गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)