देउवा समूहको राष्ट्रिय भेला सुरू
annapurnapost.com · Fri Aug 14 08:10:58 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शंशाक कोइरालाको अध्यक्षतामा सुरू भएको हो।
भेलामा देउवा र कोइराला समूहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेला सुरू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)