२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११७ जना घाइते
nepalsamaya.com · Fri Aug 14 08:16:00 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, गण्डकी, बागमती र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)