मुग्लिन–मलेखु सडक स्तरोन्नतिमा सुस्त गति, साढे तीन वर्षमा ४६ प्रतिशत मात्रै काम
nepalpress.com · Fri Aug 14 08:20:18 GMT 2026

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ ।
करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर स्तरोन्नतिको काम अघि बढाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)