खगराज बने सुदूरपश्चिमको मुख्यमन्त्री
nepalnews.com · Fri Aug 14 08:20:45 GMT 2026

काठमाडौँ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त गरे। उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)