रोल्पा पहिरो : बेपत्ता तीनै जनाको शव फेला
lokaantar.com

रोल्पाको सुनछहरी गाउँपालिका २ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।
सुनछहरी गाउँपालिका २ बस्ने ७७ वर्षीय वीरु घर्तीमगर, ६८ वर्षीया सनी घर्तीमगर र ७० वर्षीया लली घर्तीमगर मृत फेला परेका प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)