विद्युत नियमन आयोगले रायका लागि सार्वजनिक गर्यो दुई निर्देशिका
setopati.com · Fri Aug 14 08:28:51 GMT 2026
विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यन्वयन गर्ने दिशामा नेपाल विद्युत नियमन आयोग द्रुत गतिमा अघि बढेको आयोगले जनाएको छ।
विद्युत क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउॅंदै, जनताको गुणस्तरीय, भरपर्दो, सुरक्षित, तथा सर्वसुलभ रूपमा विद्युत उपयोग गर्न पाउने अधिकारको सुनिस्चितता गर्ने उद्देश्यले गत पुस महिनामा जारी गरिएको खुला पहुँच सम्बन्धी निर्देशिकाको कार्यन्वयनलाई आयोगले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)