फ्लेक्स ब्यानरमा देउवा र शशांकको तस्वीर राखेर सुरु भयो काँग्रेस संस्थानइतरको भेला
corporatenepal.com · Fri Aug 14 08:21:11 GMT 2026

काठमाडौं । फ्लेक्स ब्यानरमा शेरबहादुर देउवा र शशांक कोइरालाको तस्वीर राखेर नेपाली काँग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला राजधानीमा सुरु भएको छ । भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो ।
भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ । भेला मिराकल पार्टी प्यालेसमा चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)