अमेरिकी विमानवाहक युद्धपोतमा दयनीय अवस्था, खाद्यान्न अभावदेखि आत्महत्याको प्रयाससम्म
nepalviews.com · Fri Aug 14 08:28:13 GMT 2026

काठमाडौं । समुद्रमा २५० दिनभन्दा बढी समयदेखि तैनाथ रहेको अमेरिकी विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकन (USS Abraham Lincoln) मा रहेका हजारौं अमेरिकी सैनिकले खाद्यान्न अभाव, बिग्रिएको खानेपानी तथा ढल प्रणाली, अत्यधिक थकान र मानसिक तनाव झेलिरहेको समाचार सार्वजनिक भएपछि अमेरिकी संसद् सदस्यहरूले रक्षा मन्त्रालय (पेन्टागन) सँग स्पष्टीकरण मागेका छन् । साथै, इरान युद्धसँग जोडिएको लामो सैन्य तैनाथीबारे ट्रम्प प्रशासनमाथि पनि दबाब बढेको छ ।
अमेरिकी सैन्य समाचार माध्यमहरूका अनुसार उक्त युद्धपोतमा रहेका केही नाविकहरूले समुद्रमा हाम फाल्ने प्रयास गरेका थिए भने उनीहरूका परिवारले जहाजभित्रको मानसिक स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)