बनेपामा बसको ठक्करबाट स्कुटर पछाडि सवार वृद्धको मृत्यु
annapurnapost.com · Fri Aug 14 08:21:50 GMT 2026

बनेपा : बनेपा नगरपालिका–७ चारदोबाटो चोक नजिक शुभकामना हल अगाडि शुक्रबार बिहान भएको सवारी दुर्घटनामा स्कुटर पछाडि सवार एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान करिब ११:१५ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा।३ ख २०१४ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा।प्र।०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)