देउवाको भेलामा शेखर र शशांक, सुजाताले साथ दिइन् गगनलाई
khabarhub.com · Fri Aug 14 08:30:33 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा नेतृ सुजता कोइराला सहभागी भएकी छैनन्।
कोइराला परिवारका नेताद्वय डा. शशांक कोइराला र डा. शेखर कोइराला देउवा पक्षको भेलामा सहभागी हुँदा सुजता भने उपस्थित भइनन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)