रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल
khabarhub.com · Fri Aug 14 08:39:01 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले बाढी–पहिरोबाट प्रभावित गृह जिल्लाका नागरिकलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेपछि सामाजिक सञ्जालमार्फत पुनले यस्तो अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)