देउवालाई गिरिजा पुत्री सुजताको सन्देश: गगनको नेतृत्व स्वीकार्नुहोस्
nagariknews.nagariknetwork.com · Fri Aug 14 08:35:43 GMT 2026

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्र बढ्दै गएको गुटगत असन्तुष्टि अन्त्य गर्दै एकताको बाटोमा अघि बढ्न नेताहरूलाई आग्रह गरेकी छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको प्रतिस्पर्धाभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिइन्। उनले व्यक्तिगत आकांक्षा र गुटगत स्वार्थभन्दा पार्टी तथा राष्ट्रको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)