राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी
khabarhub.com · Fri Aug 14 08:42:44 GMT 2026

काठमाडौं – राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विद्रोह गरी बाहिरिएका प्रभावशाली नेता डा. धवलशमशेर राणा र ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँबीच नयाँ राजनीतिक शक्ति निर्माणका लागि भएको दुई महिना लामो सहकार्य औपचारिक रूपमा टुंगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)