युवाले जलवायु परिवर्तनलाई गहिराइबाट बुझ्नुपर्छ: महाशाखा प्रमुख ढकाल
makalukhabar.com · Fri Aug 14 08:41:45 GMT 2026

काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिवर्तन महाशाखा प्रमुख डा. महेश्वर ढकालले युवाहरूले जलवायु परिवर्तनलाई गहिराइमा बुझ्दै नीति निर्माण र जलवायु कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा शुक्रवार लोकल कन्फरेन्स अफ यूथलाई सम्बोधन गर्दै डा. ढकालले जलवायु परिवर्तनलाई अझ गहिराइमा बुझेर बदलिँदो परिस्थिति अनुसार युवाहरूले आफ्नो भूमिका पहिचान गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)