पानसमा बत्ती बालेर राष्ट्रिय भेलाको उद्घाटन गरे देउवाले
ratopati.com · Fri Aug 14 08:49:44 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय भेलाको विधिवत् उद्घाटन गरेका छन् ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा र डा.शेखर कोइराला समूहले आयोजना गरेको यस भेलालाई कांग्रेसभित्रको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)