गाउँको फर्नाङमा बेपत्ता तीन जनाको शव भेटियो, एक जना अझै बेपत्ता
nagariknews.nagariknetwork.com · Fri Aug 14 08:45:39 GMT 2026

रोल्पाको सुनछहरी पहिरोमा बेपत्ता तीन जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।
अविरल वर्षापछि बिहीबार राति घरमाथिबाट खसेको पहिरोका कारण सुनछहरी गाउँपालिका–२ फर्नाङका ६७ वर्षीय वीरबहादुर घर्ती मगर, उनकी ६० वर्षीया श्रीमती शनी घर्ती मगर र छिमेकी ७० वर्षीया लली घर्ती मगरको शव फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)