सार्वजनिक लेखा समितिमा भएको घटनाबारे गृहमन्त्रीले भने– ‘आरोप लाग्दैमा चरित्रहत्या गर्न पाइँदैन
barnanmedia.com · Fri Aug 14 08:45:16 GMT 2026

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा आईजीपी दानबहादुर कार्कीमाथि भएको व्यवहारबारे गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् ।
साउन २७ मा आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको बिचमा भएको सवाल जवाफबारे आफ्नो र मन्त्रालयको ध्यानाकर्षण भएको गुरुङले बताए । शुक्रबार संसद्कै कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा गुरुङले सो घटनाबारे असन्तुष्टि जनाउँदै भने– ‘दिस इज नट राइट, दिस इज नट गुड ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)