राइड-शेयरिङ सेवा विस्तारका लागि ५० वटा एमजी विन्ड्सर ईभी भित्र्याउँदै ई-ड्राइभ नेपाल
techpana.com · Fri Aug 14 08:39:41 GMT 2026

काठमाडौं । जीओ अटोमोबाइल्स र राइड-शेयरिङ कम्पनी ई-ड्राइभ नेपालबिच ५० वटा ‘एमजी विन्ड्सर कम्युट’ विद्युतीय सवारीसाधनका लागि व्यावसायिक सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बिहीबार १६ वटा सवारीसाधन ई-ड्राइभ नेपाललाई हस्तान्तरण गरिएको छ ।
ई-ड्राइभ नेपालले आफ्नो व्यावसायिक फ्लीट (सवारी समूह) विस्तारका लागि यी गाडी खरिद गरेको हो । जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यस सम्झौताले व्यावसायिक क्षेत्रमा विद्युतीय गाडीप्रतिको बढ्दो आकर्षणलाई दर्शाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)