आइजीपीमाथि आरोप लगाएपछि खगेन्द्र सुनारलाई गृहमन्त्रीले भने- हामी न्यायाधीश बन्न मिल्दैन
nepalpress.com · Fri Aug 14 08:49:00 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ उजुरीको भरमा कसैलाई दोषी करार गर्न नमिल्ने बताएका छन्। रास्वपा सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै उनले कसैलाई न्यायाधिश नबनेर दाेषी करार गर्न नमिल्ने बताए।
सांसद सुनारले लेखा समितिको बैठकमा बोल्दै प्रहरीको पोसाक खरिद प्रकरणमा अनियमितता भएको भन्दै आइजीपीमाथि छानबिनको माग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)