पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : पर्यटनमन्त्री पौडेल
bishowkhabar.com · Fri Aug 14 08:52:37 GMT 2026

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले वर्तमान सरकार पर्यटन क्षेत्रको समग्र विकासका निम्ति सक्रिय रूपमा लागिपरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)