कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु, देउवाद्वारा पानसमा बत्ती बालेर उद्घाटन
newsofnepal.com · Fri Aug 14 09:09:24 GMT 2026

काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)