देउवाले उद्घाटन गरे कांग्रेसको राष्ट्रिय भेला, एकता र रणनीतिमा जोड
ajakoartha.com · Fri Aug 14 09:12:00 GMT 2026

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेसको तीन दिने राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।
शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा देउवाले दीप प्रज्वलन गरी भेलाको उद्घाटन गरेका हुन्। पार्टीलाई आगामी दिनमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल गर्न भेला आयोजना गरिएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)