तस्बिरमा देउवा समूहको राष्ट्रिय भेला
nepalpress.com · Fri Aug 14 09:11:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला सुरु भएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी भेलाको देउवाले उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)