नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात : मुख्य प्रशिक्षक स्टुअर्ट ल
ratopati.com · Fri Aug 14 09:22:21 GMT 2026
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नयाँ कप्तानको नेतृत्वसँगै नेपाली क्रिकेटमा एक नयाँ युगको सुरुवात भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक लले टोलीको भविष्यप्रति आफू उत्साहित रहेको र मलेसिया भ्रमणका लागि तयारी राम्रो भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)