रौतहटबाट बाबाधाम गएका तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Fri Aug 14 09:16:02 GMT 2026

भारतको झारखण्डस्थित कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा तीर्थयात्री (काँवरिया) सवार बस दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन् ।
गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारतको झारखण्डस्थित बाबाधाम गएका तीर्थयात्री सवार ना.६ ख १५५४ नम्बरको बस मालबाहक ट्रक संग ठोक्किएर शुक्रबार बिहान करिब ३ बजे दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)