धवलशमशेरको नेतृत्वमा दल दर्ता, चुनाव चिह्न त्रिभुज
onlinekhabar.com · Fri Aug 14 09:27:09 GMT 2026

२९ साउन, काठमाडौं । डा.धवलशमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको दर्ता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)