सेयरबजार दोहोरो अंकले घट्यो, नेप्से २६३९ अंकमा झर्यो
ajakoartha.com · Fri Aug 14 09:31:00 GMT 2026

काठमाडौं- साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयरबजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ११.४८ अंकले घटेर २६३९.७३ अंकमा झरेको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक बढेको छ भने ९ उपसमूहको सूचक घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)