खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ती,आरोप लाग्दैमा न्यायाधीश बन्न मिल्दैन
annapurnapost.com · Fri Aug 14 09:29:00 GMT 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन समिति बैठकमा मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृह सचिव तथा प्रहरी प्रमुखप्रति भएको व्यवहार र प्रस्तुतिप्रति आपत्ति जनाउँदै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)