बाजुरा पहिरो: बेपत्ता युवतीको शव भेटियो, दुई घाइतेको उपचार हुँदै
ekantipur.com · Fri Aug 14 09:32:24 GMT 2026

बाजुरा पहिरो: बेपत्ता युवतीको शव भेटियो, दुई घाइतेको उपचार हुँदै
निरन्तरको वर्षाका कारण बिहीबार राति घरमाथिबाट आएको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पुरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)