मानव अधिकार आयोगका ५२ प्रतिशत बढी सिफारिस कार्यान्वयन भएन
baahrakhari.com · Fri Aug 14 09:31:00 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था अत्यन्तै न्यून रहेको बताएका छन् ।
संघीय संसद्को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा अध्यक्ष मगरले आयोगको स्थापनाकालदेखि हालसम्म गरिएका सिफारिसमध्ये ५२.६० प्रतिशत कार्यान्वयन नभएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)