वीरगन्जको मुख्य सडकको विस्तार कार्य नगर्न उच्च अदालतको आदेश
nagariknews.nagariknetwork.com · Fri Aug 14 09:31:51 GMT 2026

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले शुक्रबार वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धी कार्य तत्काल नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
४ नम्बर इजलासका न्यायाधीश निर्मला पौडेल भट्टराईको एकल इजलासले उक्त अल्पकालीन अन्तरिम आदेश दिएको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)