माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी १७ रुपैयाँ नाघ्यो
bishowkhabar.com · Fri Aug 14 09:45:01 GMT 2026

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवै अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ ।
गत असार मसान्तसम्म बैंकले २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँको तुलनामा १२ दशमलव २४ प्रतिशत बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)