एमाले सचिव ओलीमाथि कर्मचारी कुटेको आरोप
janaaastha.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको मेचीनगर नगर कमिटी सचिव सागर भनेर चिनिने शेखर ओलीमाथि सरकारी कार्यालयमा पसेर कर्मचारी कुटेको गम्भीर आरोप लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)