केयूको उपकुलपतिमा प्राध्यापक विवेक बराल नियुक्त
ekantipur.com · Fri Aug 14 09:55:55 GMT 2026

केयूको उपकुलपतिमा प्राध्यापक विवेक बराल नियुक्त
बराल सन् १९९९ मा केयूमै मेकानिकल इन्जिनियरिङका विद्यार्थी थिए । प्राध्यापनसँगै इन्धन, ऊर्जा र वातावरणीय प्रदूषणको क्षेत्रमा अनुसन्धान गरेको अनुभव उनीसँग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)