काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. बराल नियुक्त
kharibot.com · Fri Aug 14 10:10:00 GMT 2026

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)