१५औँ महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा : दुर्लभ थापा
baahrakhari.com · Fri Aug 14 10:05:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पार्टीको १५औँ महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने दाबी गरेका छन् ।
शुक्रबार सुरु भएको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा थापाले यस्तो बताएका हुन् । यथाशीघ्र १५औँ महाधिवेशन घोषणा गरेर देउवाको नेतृत्वमा गरिने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)