सात अङ्कले घट्यो नेप्से परिसूचक
newsofnepal.com · Fri Aug 14 10:16:08 GMT 2026

काठमाडौँ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३७ अङ्कले घटेर दुई हजार ६४३ दशमलव ८३ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)