मधेशका कर्मचारीको तलब १० प्रतिशत बढ्यो, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता पनि पाउने
nagariknews.nagariknetwork.com · Fri Aug 14 10:18:55 GMT 2026

मधेश प्रदेश सरकारले प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीको सुरु स्केलको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा गरिएको व्यवस्थाअनुसार साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान, ग्रेड रकम र अधिकतम ग्रेड संख्या स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)