आईजीपीको बचाउ गर्दै गृहमन्त्रीले भने- ‘आरोप पुष्टि नभई कसैलाई दोषी करार गर्न मिल्दैन’
lokaantar.com

गृहमन्त्री सुधन गुरुङले उजुरी वा आरोपका आधारमा मात्रै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लगायत कुनै पनि अधिकारीलाई दोषी करार गर्न नमिल्ने बताएका छन्। उनले आरोप पुष्टि नभई कसैको चरित्र हत्या गर्न नहुने भन्दै प्रहरी नेतृत्वको बचाउ गरेका हुन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री गुरुङले सार्वजनिक लेखा समितिको पछिल्लो बैठकमा गृह मन्त्रालयका सचिव र प्रहरी प्रमुखप्रति गरिएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)